close

काठमाडौँ । ‘राइड शेयरिङ’ प्लेटफर्म ई-ड्राइभ नेपाल र ‘तपाईंको बजार’ले सहकार्य गरी राइडरलाई एक हजार ओटा विद्युतीय स्कुटर उपलब्ध गराउने भएका छन् । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो योजना अन्तर्गत राइडरले दैनिक निश्चित भाडा तिरेर उच्च प...