काठमाडौँ । प्रविधि क्षेत्रमा पुनः एकपटक ठुलो संख्यामा रोजगारी कटौती भइरहेको छ । तर यसपटक न कम्पनीले सार्वजनिक घोषणा गरेका छन्, न त हल्ला नै फैलिएको छ । गत वर्षहरूमा देखिएको एकैपटक सामूहिक कर्मचारी हटाउने परिपाटी अहिले ‘शान्त र रणनीतिक’ तरिकाले बदलिएक...
