काठमाडौँ । सरकारले ‘केरा गणतन्त्र’ नामक डिजाइनको टिसर्टको प्रचारप्रसार तथा बिक्रीमा रोक लगाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहपछि टिसर्ट निर्माता कम्पनी आईडीएस वेयर्सले उक्त डिजाइनसहित आफ्ना सबै उत्पादनको नयाँ अर्डर लिन अस्थायी रूपमा बन्द गरेको छ । ...
