close

काठमाडौँ । कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा सेलिब्रेटीहरूमाथि भइरहेको चरित्रहत्या र गालीगलौजको पछाडि प्रतिस्पर्धीहरूको समेत हात रहेको आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै गिरीले सामाजिक सञ्जाललाई अपमान र गालीको बजारजस्तो बनाइएको टिप्पणी गर...