काठमाडौँ । अमेरिकी चिप कम्पनी एनभिदियाले चिनियाँ बजारलाई लक्षित गर्दै सस्तो चिप उत्पादन गर्ने भएको छ । यसअघि अमेरिकी सरकारको निर्देशनअनुसार कम्पनीले आफ्नो एच१०० मोडेलको चिप चीनमा निर्यात गर्न रोक लगाएको थियो । अब भने कम्पनीले चिनियाँ बजारका लागि पुनः चिप उत्पादन गर्...
