close

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका विद्युतीय सवारी साधनहरूमा प्रि-बजेट अफर ल्याएको छ । सोमबारदेखि सुरु भएको यो अफर १४ जेठसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अफर हु्न्डाईका कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा लागु हुनेछ । यस योजना अन्तर्...