close

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरमा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न कारखानामा विद्युतीय प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका ह...