close

काठमाडौं । ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवा बिहीबार मध्यरात साढे १२ बजेदेखि साढे ९ घण्टासम्म अवरुद्ध हुने भएको छ । बुधबार एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टममा मर्मत गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिएको हो । “यस बैंकको कोर बैं...