close

काठमाडौँ । डेल टेक्नोलोजिज र आईटी ग्लोबल प्रालिको सहकार्यमा डेटा स्टोरेज र डेटा सुरक्षासँग सम्बन्धित एक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बैंकिङ, वित्तीय संस्था, निजी क्षेत्र र सार्वजनिक निकायका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा डेल टेक्नोल...