close

काठमाडौं । अभिनेत्री ऋचा शर्माले सहकर्मी सुरक्षा पन्तलाई सामाजिक सञ्जालमार्फत समर्थन गरेपछि आफैं अभद्र गालीगलौजको शिकार भएकी छिन् । पन्तको पक्षमा आवाज उठाएपछि एक फेसबुक प्रयोगकर्ताले आपत्तिजनक शब्द प्रयोग गर्दै उनलाई गाली गरेको आरोप लगाउँदै शर्माले त्यसको स्क्रिनशट&nbs...