काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सञ्चालित नयाँ डिजिटल साथीहरूलाई लोकप्रिय बनाउने दौडमा छ । कम्पनीका प्रमुख मार्क जुकरबर्गले यसलाई सामाजिक सञ्जालको भविष्यको रूपमा हेरेका छन् । तर, मेटाकै विभिन्न कर्मचारीहरूले...
