ईमेल, सामाजिक सञ्जाल वा मेसेञ्जरमा आउने लिङ्क सुरक्षित छ कि छैन ? क्लिक गर्नु अघि यसरी चेक गर्नुहोस्
काठमाडौं । के ईमेलम आएको लिङ्क वैधानिक छ ? साथी वा अपरिचित व्यक्तिले पठाएको कुनै पनि चिजमा रहेको लिङ्कले कहाँ पुर्याउँछ भन्ने कुरा थाहा नपाई त्यसमा क्लिक गर्नु बुद्धिमानी हुँदैन । हालका दिनहरूमा एकदमै तीव्र रुपमा बढ्दै गइरहेको साइबर सुरक्षा चुनौतीहरू मध्ये ...
