काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यही माघ २२ गते आफ्नो १८औं वार्षिकोत्सव मनाउँदै छ । साे अवसरमा कम्पनीले ग्राहकलाई लक्षित गर्दै नयाँ अफर सञ्चालनमा ल्याएको छ । ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले ...