close

काठमाडौं । दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयक मस्यौदाले हाल ३५ करोड ७५ लाख रुपैयाँ मूल्य पर्ने मोबाइल सेवा (आधारभूत दूरसञ्चार सेवा) को लाइसेन्स दस्तुर घटाएर एक करोड  रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आन्तरिक छलफलमा ल्याए...