काठमाडौं । २०१८ को फेब्रुअरी महिनामा नेटफ्लिक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिड ह्याटिङ्सले भारतको दिल्लीमा भएकाे ‘ग्लोबल बिजनेस समिट’ मा नेटफ्लिक्सका सबैभन्दा धेरै सब्सक्राइबर भारतबाट हुने बताएका थिए । भारतको सस्तो र विस्तार हुँदै गएको इन्टरनेट से...