काठमाडौं । ओपनएआईले मंगलबार च्याटजीपीटीभन्दा अत्याधुनिक एआई टुल जीपीटी फोर सार्वजनिक गरेको छ । तर, यही विशेषता भएको टुल यसअघि नै माइक्रोसफ्टको बिङमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । "बिङमा जीपीटी फोर चलिरहेको कुरा यहाँहरू माझ अवगत गराउन पाउँदा हामी उ...
