काठमाडौं । फोनमा भएका सेन्सरले स्मार्टफोनलाई विभिन्न काममा सघाई रहेका हुन्छन् । फोन कल उठाएर कानमा पुर्याउँदा स्क्रिन स्वतः बन्द हुने ‘प्रोक्सिमिटी’ सेन्सरदेखि तपाईंको औंलाले छुनासाथ लक खुल्ने ‘फिङ्गरप्रिन्ट’ सेन्सरसम्म अनेकौं सेन्सर समावेश हुन्छन् । मोबाइल प्रयोगलाई प्र...
