close

काठमाडौं । युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले विभिन्न चार युट्युव च्यानलका सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यी च्यानलमार्फत महि...