काठमाडौं । लामो समयदेखि फेसबुक र एप्पलबीच एक प्रकारको मतभेद छ । यी दुई कम्पनी एकअर्कामा सहकार्यमा गएको अथवा एकअर्काको विषयमा बोलेको कुरा बिरलै सुन्न पाइन्छ । यद्यपि अब भने यी दुई कम्पनीबीच सहकार्य हुने भएकाे छ । एप्पलले सन् २०२० मा सम्पन्न आफ्नो ‘वर्ल्डवाइड...
