काठमाडौं । आईफोन १४ सिरिजकाे सार्वजनिक मिति नजिकिएसँगै एप्पलले उत्पादन सुरु गर्न थालेको छ । कम्पनीले भारत र चीनमा एकैपटक आईफोन १४ उत्पादन गर्ने तयारी गरिरहेको छ । एप्पलको भित्री जानकारीहरू सार्वजनिक गर्ने मिङ-ची कुओका अनुसार कम्पनीले नयाँ आईफोन १४ सिरिजमध्ये कम्...
