close

काठमाडौं । भिभाे चीनको उत्कृष्ट स्मार्टफाेन ब्राण्ड बन्न सफल भएको छ । स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था काउन्टरपइन्टले जारी गरेको ‘मार्केट पल्स रिपोर्ट’ अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा भिभोले ओप्पो, साओमी लगायतका स्मार्टफोनलाई पछि पार्दै पहिलाे स्थान सुरक्षित गरेक...