काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ । यसअन्तर्गत अब प्रयोगकर्ता कुनै पनि ग्रुप च्याटबाट अन्य प्रयोगकर्तालाई थाहै नदिई बाहिरिन सक्छन् । कम्पनीले अगस्ट महिनाभित्रै यो फिचर थप गर्ने तयारी गरेको छ । साथै अर्को महत्त्वपूर्ण फिचरका रूपमा ह्वाट्सएपमा ल...
