close

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सका विद्यार्थीले ‘फोर ह्विलर मोबिलिटी व्हीलचेयर’ बनाएका छन् । अशक्त व्यक्तिहरुको यात्रालाई ध्यानमा राख्दै बनाइएको यो ह्वीलचेयर अपाङ्गता दिवसको अवसर पारी शुक्रबार सार्वजनिक गरिएको छ । बिजुलीबाट चल्ने व्हीलचेयरमा...