close

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले ११ हजार पाँच सय रुपैयाँमा एक वर्षका लागि २५ एमबीपीएसको इन्टरनेटसहित डीटीएच र आईपी टिभी सेवा निःशुल्क पाउनेछन् । कम्पनीका जनरल म्यानेजर रम...