काठमाडौं । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कृतिमान राखेका आरोही निर्मल पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्सको उत्कृष्ट १० मा पर्न सफल भएको छ । नेटफ्लिक्सले सार्वजनिक गरेको साताको उ...
