काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दुई जना वरिष्ठ निर्देशकसहित कुल सात पदमा पदपूर्तिको तयारी गरेको छ । प्राधिकरणमा रिक्त रहेको वरिष्ठ निर्देशक, निर्देशक र उप-निर्देशक पदमा कार्यक्षमताको मूल्यांकन गरी बढुवा गर्न लागिएको हो । योसँग...
