काठमाडौं । हालै कक्षा १२ को नतिजा प्रकाशित भएको छ । अब आईटीमा करियर बनाउन चाहने थुप्रै विद्यार्थीहरु यतिखेर उपयुक्त कलेज र कोर्षको खोजीमा छन् । विभिन्न विश्वविद्यालय अन्तर्गत अनेक कोर्षहरु सञ्चालनमा रहेको अहिलेको अवस्थामा उपयुक्त निर्णय लिनु विद्यार्थी तथा अभिभावकहरुल...
