close

काठमाडौं । यदि तपाईं रातको समयमा डरलाग्दो सपना देख्नुहुन्छ र निन्द्रा खराब भइरहेको छ भने तपाईंका लागि एउटा खुशीको खबर छ । एप्पल कम्पनीले निन्द्रामा डरलाग्दो सपनादेखि शान्त पार्नका लागि एउटा डिभाइस तयार गरिसकेको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन पनि यो नय...