पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन अब महिनौँ पर्खिनु नपर्न भएको छ । गण्डकी यातायात कार्यालय पोखराले परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको हो । पोखरामा राजस्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र पाइने भएको छ । गण्डकी प्रदेश सरकारका भौ...
