close

काठमाडौं । कतिपय फेसबुक ग्रुपमा यति धेरै कमेन्ट आएका हुन्छन् कि ती सबै पढ्ने फुर्सद हुँदैन । त्यस्तोमा भोट गरेर राम्रो कमेन्ट भनी छुट्टिएका कमेन्टमात्रै पढ्न पाइयो भने कति सहज होला ? त्यसैलाई मध्यनजर गर्दै अब फेसबुकले ग्रुपमा आएका कमेन्ट सान्दर्भिक छ वा छैन भनेर भोट गर्...