काठमाडौं । कोरोना महामारी सुरु भएपछि वर्क फ्रम होम र अनलाइन क्लास नियमित अभ्यास बनेको छ । जसले गर्दा बजारमा ट्याब्लेटको माग बढेपछि नोकियाले समेत यसमा हात हालेको हो । नोकियाको मातृ कम्पनी एचएमडी ग्लोबलले बुधबार नोकिया टी २० ट्याब्लेट घोषणा गरेको छ । एन्ड्रोइडमा...
