close

काठमाडौं । देशभित्रको इन्टरनेट ब्यान्डविथ खपत हालसम्मकै उच्च भएको छ । साफ च्याम्पियनसिप अन्तर्गत आइतबार नेपाल भारत बीच भएको फुटबल खेलका दौरान इन्टरनेट ट्राफिकले नयाँ कीर्तिमान राखेको हो । इन्टरनेट एक्सचेन्ज नेपालका अनुसार आइतबार भएको दुई देशबीचको फुटबल खेलको दोस्र...