close

काठमाडौं । कन्टेन्ट डेलिभरी नेटवर्क(सीडीएन) सेवा प्रदायक अकमाइ टेक्नोलोजीले आफ्नो सर्भिसलाई अझ बढी सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ साइबर सेक्युरिटी कम्पनी गार्डिकोर खरिद गरेको छ । कम्पनीले ६ सय मिलियन डलर अर्थात करिब ७१ अर्बमा उक्त कम्पनी खरिद गरेको हो । ...