close

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले राउटरका कारण इन्टरनेटमा आउने समस्यालाई समाधान गर्ने गरी प्रक्रिया अघि बढाएको छ । त्यसका लागि प्राधिकरणले राउटरको मापदण्ड तय गर्ने भएको हो । नेपाली बजारमा इन्टरनेट सेवाप्रदायकले उपलब्ध गराउने रा...