close

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा विशेष छुट प्राप्त गर्ने भएका छन् । त्यसका लागि एनएमबी बैंक र सामसङ नेपालस्थित राष्ट्रिय बिक्रेता आईएमएसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबी बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दश...