काठमाडौं । प्रहरीले बलात्कारीको नाममा फेसबुक पेज बनाउने एक जनालाई फक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक फेसबुक पेज तथा ग्रुप बनाएर जघन्य अपराध गर्न दुरुत्साहन गरेको प्रहरीको साइबर ब्यूरोले नवीन बस्नेत नाम गरेका व्यक्तिलाई पक्र...