काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा पब्लिक वाई-फाई विस्तार गरेको छ । इन्टरनेटमा सबैको सहज पहुँच गराउन कम्पनीले केही वर्षदेखि देशैभर सार्वजनिक स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउँदै आएको छ । यह...
