काठमाडौं । ६ हजार रुपैयाँमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा पढ्न पाइने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुमा भर्नाका लागि लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षा तथा अन्य विश्वविद्यालयले लिने प्रवेश परीक्षाक...
