काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गर्ने भएको छ । हालै मात्र मेश वाई-फाईसँगै ३०० एमबीपीएस गतिसम्मको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले अर्को नयाँ प्याकेज थप गर्न लागेको ...
