close

काठमाडौं । अहिलेको सूचना प्रविधिको जमानामा सुरक्षाको एउटा प्रमुख उपाय पासवर्ड नै हो । चाहे ल्यापटप, पीसी, स्मार्टफोन वा अन्य कुनै आधुनिक उत्पादन नै किन नहोस् । जसमा कुनै पनि प्रकारको प्राइभेसीको आवश्यकता हुन्छ । पासवर्ड इन्क्रिप्सन यस्तो फिचर हो जसले सुरक्षालाई कायम ...