काठमाडौं । यस वर्ष आउने नोकियाका तीन स्मार्टफोन सम्बन्धी एक रिपोर्ट बाहिरिएको छ । कम्पनीका अपकमिङ स्मार्टफोन नोकिया १.४, नोकिया ६.३ र नोकिया ७.३ सार्वजनिक हुने विषयको जानकारी प्राप्त भएको हो । यद्यपि कम्पनीको तर्फबाट आधिकारिक रुपमा भने अहिलेसम्म यी फोनको सार्वजनिक ...
