संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । नयाँ अफर अन्तर्गत ग्राहकले एकसय रुपैयाँमा तीन जिबी डेटा प्याक खरिद गर्नसक्ने छन् । यो डाटा प्याकेज लिनका लागि निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा तीन जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जन...