काठमाडौं । यदि तपाईंको विण्डोज टेन ल्यापटपमा ब्युल्ट ईन क्यामेरा र फिङ्गरप्रिन्ट रिडर छ भने ल्यापटपले ‘विण्डोज हेलो’ लाई सपोर्ट गर्दछ । यति भन्दै गर्दा तपाईंको मनमा आखिर विण्डोज हेलो के हो भन्ने लाग्न सक्छ । त्यसैले आज हामी तपाईंलाई विण्डोज हेलोको बारेमा बताउँदै छौं ...
