close

काठमाडौं । एप्पलको एप स्टोरमा नागरिक एपको नयाँ भर्सनको अपडेट उपलब्ध भएको छ । दुई साताअघि पठाइएको अपडेट रद्द भएपछि शुक्रबार पुनः पठाइएको अपडेट भर्सन १.९ मंगलबारदेखि एप स्टोरमा आएको हो । यससँगै आईफोनका केही मोडलहरुमा एप नचल्ने समस्या समाधान भएको बताइएको छ । ...