close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामको दुरुपयोग गरी फेसबुकमा भ्रामक जानकारी प्रकाशित भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । बिहीबार बिहान टेकपानाले फेसबुक बुस्ट गरेर नियामककै नाममा साइबर अपराध, नियमन शून्य शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे । ...