काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ स्मार्ट मनिटर विश्वबजारमा ल्याएको छ । यो स्मार्ट मनिटरमा एउटै स्क्रिनमा अनेकौं काम गर्न सकिन्छ । यसले वर्क फ्रम होम, होम लर्निङ, मनोरञ्जन जस्ता सुविधा एउटै स्थानमा उपलब्ध गराउनेछ । सामसङको यो नयाँ स्मार्ट...
