close

काठमाडौं । इन्टेलले गत वर्ष एप्पललाई आफ्नो स्मार्टफोन मोडेम बिजनेस बेच्यो । हालै उसले कम्पनीमा चिप सम्बन्धित काम गर्ने डिभिजनकाे स्वामित्व पनि बिक्री गरेको छ । सेमिकन्डक्टर बजारमा थप प्रतिस्पर्धी बन्न माेबाइल चिप निर्माता मेडियाटेकले ८५ मिलियन डलरमा इन्टेलको पावर म्यानेज...