close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । बस्याल यसअघि गण्डकी प्रदेशको मूख्यमन्त्री कार्यालयका प्रमूख सचिव थिए । सञ्चार मन्त्रालयका सचिव दीपक सुव...