close

काठमाडौं । स्पेस एक्सको फाल्कन नाइन र क्रु ड्रागन अन्तरीक्ष यान उडानका लागि तयारी अवस्थामा पुगेको छ । उक्त यानको अनबोर्डमा नासाका अन्तरीक्ष यात्री डग हर्ले र बब बेन्केन रहनेछन् । सो यान अन्तर्राष्ट्रिय स्पेस स्टेसन आईएसएसमा प्रक्षेपण हुनेछ । स्पेसएक्सले नासासँगको सहकार्यमा ...