close

काठमाडौं । कोरोनाभाइरसको महामारी सुरु भएसँगै लागु भएको लकडाउन अझै कायमै छ । यो समयमा दूरसञ्चार क्षेत्रले पक्कै पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ । घरमै बसेर अफिसको काम गर्नेदेखि सामाजिक दूरी कायम गर्नु पर्दा आफ्ना आफन्तसँग नजिक रहने सहारा पनि दूरसञ्चार क्षेत्र ...